close

राजपुरमा जाडो बिदा

Trulli
ADVERTISEMENT

रौतहट–  चिसाे बढेसँगै राजपुर नगरपालिकाले जाडो बिदा दिने भएको छ । नगरपालिकाले सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिने जनाइएकाे छ ।

नगरपालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा पुस २४ गतेदेखि २९ गतेसम्म जाडो बिदा हुने जनाएको छ ।

मौसम प्रतिकुल रहेको र अत्याधिक जाडो भई रहेकोले जाडो बिदा दिन लागेको नगरपालिकाले जनाएको छ ।