close

२०७८ सालको मदन पुरस्कार कविता संग्रह अग्निलाई

२०७८ सालको मदन पुरस्कार कविता संग्रह अग्निलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । 

यस्तै, २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद  श्रेष्ठले पाएको  अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । 

दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँ छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने अध्यक्ष दीक्षितले बताए ।