विष्णु प्रसाद भुषाल, नगर प्रमुख, फोन नं : ९८५७०४६२१२
उपप्रमुख
फूल कुमारी थनेत, उप– प्रमुख, फोन नं : ९८५७०४६२१३
जनसंख्या : ६२,४२१
क्षेत्रफल : ११४ वर्ग कि.मि.
कावासोती नगरपालिका नेपालको मध्य स्थानमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनुरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि सवै १७ वटा स्थानवाट वडा कार्यालयको रुपमा सेवा प्रवाह हुँदै आएको छ ।
यस नगरपालिकामा विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ । यस नगरपालिकामा बसोवास गर्ने विभिन्न जातजातिहरु यस प्रकार रहेका छन । क्षेत्री, पहाडी ब्राम्हण, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, गुरुङ, दमई, डोली, ठकुरी, सार्की, तेली, सन्यासी, दशनामी, मुसहर, खट्बनियाँ, कुमाल, कानु, नुनिया, मारवाणी, दराई, भोटे, वादि, राई, यादव, हजाम ठाकुर, माझी, राजपुत, बाराई, विन अन्य, तराई अन्य आदिको मिश्रित वसोवास रहेको छ ।
यस नगरपालिका ऐतिहासिक महत्व बोकेको सास्कृतिक सम्पदाले भरिपूर्ण धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगायत विभिन्न जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको साझा बसोबास भएको यस नगरपालिकामा धार्मिक, पर्यटकिय तथा आर्थिक रुपले आफैमा आत्मानिर्भर रहन प्रचुर सम्भावना बोकेको नगरपालिका हो ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५