रौतहट- बिजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले चन्द्रपुर र गुजारा नगरपालिका क्षेत्रका...
हाल : चन्द्रपुर नगरपालिका (क्षेत्रफल तथा जनसंख्याकाे अाधारमा राैतहट जिल्लाकै सबैभन्दा ठुलाे नगरपालिका)
साविककाे : पाँच वटा गा.वि.स. चन्द्रनिगाहपुर,पाैराई,जुडिबेला, सन्तपुर र डुमरिया
२०६८ काे जनगणना अनुसार जम्मा घरधुरी : १३४४५
पुरुष जनसँख्या : ३५८५८ महिला जनसँख्या : २३२०१
जम्मा जनसँख्या : ७२०५९
चन्द्रपुर नगरपालिका साविकको पाँच वटा गाविसहरु चन्द्रनिगाहपुर, पौराइ, जुडीबेला, सन्तपुर र डुमरिया मिलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७०।०१।०१ को निर्णय अनुसार घोषणा गरिएको हो । पूर्वमा बाग्मती नदी र पश्चिममा धन्सार खोला, उत्तरमा चुरे लेक र त्यो माथि रहेको मकवानपुर जिल्ला तथा दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिका रहेको छ । यो नगरपालिका रौतहट जिल्लाकै जनसंख्या र क्षेत्रफलको आधारमा ठूलो नगरपालीका हो । चन्द्रसमशेर प्रधानमन्त्रि हुदाँ बस्नकाे लागी निगाहा (बक्सनु/दिनु) भएकोले यसको नाम चन्द्रनिगाहपुर रहन गएको भन्ने भनाई रहेको छ । त्यतिबेला राणाहरु तराई तीर सिकार खेल्न जादा यस क्षेत्रमा बस्ने गरेको पाईन्छ । जंग बहादुर तत्कालिन भिक्षाखोरी हालको अमलेखगञ्ज हुदै सिकार खेल्ने गरेको पाईन्छ । यस क्षेत्रमा २००७ सालको त्रान्ति पछि व्यापक रुपमा वन फँडानी भई मानव बस्ति बस्न थालेको पाईन्छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन भने क्षेत्रफल २४९.६ वर्ग कि.मि. रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार १३४४५ घरधुरी रहेकोमा पुरुष जनसँख्या ३५८५८ र महिलाको जनसँख्या २३२०१ गरी जम्मा जनसँख्या ७२०५९ रहेको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५