सप्तरी सरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरी हरेक वर्ष भाइटीका मनाउन माइत जान्थिन् ।...
सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा,हर्दिया,दौलतपुर,मधुपट्टी,कुशहा,हरिपुर,मलहनमा,टिकुलिया,पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो |यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ |कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् |यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |यस नगरपालिका भित्र प्राकृतिक श्रोत साधन पर्याप्त रहेको छ |बहुभाषिक,बहुजातीय तथा भौगोलिक दृष्टिकोणले फरक यस नगरपालिकामा खासगरी थारु,तेली,यादव,मुसलमान,बनिया,कलवार,पासवान,चमार,मुशहर,मलाह,ब्राम्हण,क्षेत्री,मगर,राई,कोइरी,खत्वे,दनुवार आदि जातिको बसोबास रहेको पाइन्छा |
स्थापना: २०७३
जम्मा वडा: ११
जनसंख्या: ५०८१६
क्षेत्रफल: १०७.०४५(वर्ग कि.मी.)
समावेश गाविसहरु: पिपरा पश्चिम(वा.न. १),हर्दिया(वा.न. २),दौलतपु(वा.न. ३),मधुपट्टी(वा.न. ४) ,कुशहा(वा.न. ५ र ६),हरिपुर(वा.न. ७),मलहनमा(वा.न. ८),टिकुलिया(वा.न. ९),पटेर्वाको धेरैजसो भाग (वा.न. १०) , मलहनिया र पटेर्वाको केहि भाग (वा.न. ११)
माध्यमिक विद्यालयहरु :शिशुवारी मा.वि.,कुशहा मा.वि.,दौलतपुर मा.वि.,टिकुलिया मा.वि. र खैजनपुर मा.वि.
पर्यटकीय स्थलहरु: बिसनरिया दह,सेती देवी मन्दिर,मुश्हरनिया दह,सुरुङ्गा बाबा मन्दिर आदि
नगरपालिकाको कार्यालय: साबिकको मधुपट्टी गा.वि.स. को कार्यालय (कनकपुर चौक देखि ५० मि. पूर्व ढलान भएको रोडमा) र कदमाहा चौकको गाइघाट जाने बाटोको पुर्वपट्टी
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५