close

बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्– श्रीमती पक्राउ ​​​​​​

बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्– श्रीमती पक्राउ ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्– श्रीमती पक्राउ परेका छन् ।  सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जुदेवी यादव पक्राउ परेका हुन् । 

सिराहाको वस्तिपुर–९ घर भई हाल सुरुङ्गा नगरपालिका-३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो ।

बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोकेपछि दुवै जना फरार भएका थिए ।