close

उर्लाबारीका मेयरको अर्जुनदृष्टि : जनतालाई दुःख दिने ति ७ खोला

०७९ मा निर्वाचित मेयर गंगाप्रसाद खरेल आउने वित्तिकै पहिलो त जनताले पाईप खानुनपर्ने भयो भनेर मात्रै होइन, विकास देख्न पाईने भयो भनेर आशा गरिरहेका बेला मेयर खरेलका १०० दिन कस्तो रह्यो त ?

ADVERTISEMENT

उर्लाबारी नगरपालिकामा ०७४ मा निर्वाचित मेयरका कारण निकै चर्चामा रह्यो । कहिले प्रमुख प्रशासकीयलाई हात हालेको विषय त कहिले नागरिकलाई पाईपले कुटेको विषयले चर्चा पायो । तत्कालिन मेयर खड्ग फागोको कार्यकाल विवादै विवादमा सकियो । 

०७९ मा निर्वाचित मेयर गंगाप्रसाद खरेल आउने वित्तिकै पहिलो त जनताले पाईप खानुनपर्ने भयो भनेर मात्रै होइन, विकास देख्न पाईने भयो भनेर आशा गरिरहेका बेला मेयर खरेलका १०० दिन कस्तो रह्यो त ? पालिका खबर उनै मेयर खरेलको प्रगति अनुगमन गर्न त्यहाँ पुगेको थियो ।  हेरौं भिडियो :