close

योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन

योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन

Trulli
ADVERTISEMENT

डोटी । दिपायल सिलगढी नगरपालिकाले उपभोक्ता समिति गठन गर्ने भएको छ । 

आइतबार सूचना जारी गर्दै नगरपालिकाको ११औँ सभाबाट पारित भएको वडास्तरीय योजनाका लागि उपभोक्ता समिति गठन गर्न वडा कार्यालयहरूलाई निर्देशन दिएको छ । 

सूचनामा उपभोक्ता समितिका पदाधिकारीहरूको नाम, ठेगाना तथा सम्पर्क नम्बर नगरपालिकामा उपलब्ध गराउन नगरपालिकाले वडा कार्यालयहरुलाई अनुरोध गरेको छ ।