close

महानगरका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

महानगरका वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुने

Trulli
ADVERTISEMENT

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन हुने भएका छन्।

सुरुमा २४ देखि ३२ नम्बर वडासम्म काम हुने भएको छ । यसको व्यवस्थापकीय तयारीका लागि आज प्रशासन विभागले वडा सचिवहरुसँग तयारी बैठक गरेको छ ।  

हालसम्म राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो ।