close

खनियाबासमा आइतबार शोक विदा

खनियाबासमा आइतबार शोक विदा

Trulli
ADVERTISEMENT

धादिङ । खनियाबास गाउँपालिकामा आइतबार शोक विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार शोक विदा दिएको जनाएको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर ५ को वडा कार्यालयमा कार्यरत प्रशासन सहायक छल बहादुर तामाङको मृत्यु भएकोले शोक विदा दिएको हो ।  मृतक व्यक्तिलाई भावपूर्ण श्रद्धाञ्जली दिँदै शोक विदा दिएको गाउँपालिकाले जनाएको छ । 

सूचना अनुसार आज पालिकाअन्तर्गतका कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द रहने छ ।