close

आधारभुत बाख्रापालन सम्बन्धी तालिम सम्पन्न

आधारभुत बाख्रापालन सम्बन्धी तालिम सम्पन्न

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक। जुगल गाउँपालिकामा तीन दिने आधारभुत बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ।

गाउँपालिकाको पशु सेवा शाखाले फागुन ३ देखि ५ गतेसम्म  कृषि तथा पशुपंक्षिपालन कृषक स्तरीय तालिम कार्यक्रम सञ्चालन गरेको थियो।

ढाडेको कबर्ड हलमा सञ्चालन भएको उक्त तालिममा स्थानिय कृषकको सहभागिता थियो।