close

रामपुरमा भोलि सार्वजनिक विदा

रामपुरमा भोलि सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको हो । 

नगरपालिकाको अनुसार सोमबार ४१ औं राष्ट्रिय मगर एकता दिवस तथा एकीकृत मगर उत्थान समाजको १५ औं वार्षिकत्सबको अवसरमा सार्वजनिक विदा दिएको हो । 

सो दिन नगरपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य चौकी बन्द रहने नगरपालिकाले जनाएको छ ।