close

द्वन्द्व पीडित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

द्वन्द्व पीडित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

 मकवानपुर। बकैया गाउँपालिकाले द्वन्द्व पीडित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम अनुसार स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

कार्यक्रममा सहभागि हुन द्वन्द्व पीडित परिवारलाई द्वन्द्व पीडित भएको प्रमाणसहित आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाको अनुसार यहि वैशाख १३ गतेभित्र द्वन्द्व पीडित भएको प्रमाण पेश गर्नुपर्ने छ।