close

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

कांग्रेस जुम्ला सभापतिमा शाही विजयी

Trulli
ADVERTISEMENT

जुम्ला–  नेपाली कांग्रेस जुम्लाको जिल्ला सभापतिमा कर्णबहादुर शाही  निर्वाचित भएका छन् ।  

 

बुधबार सम्पन्न भएको मतगणनामा अर्का उम्मेदवार दीपबहादुर शाहीलाई पाँच मतले पछि पार्दै उनी  विजयी  भएको सहायक निर्वाचन अधिकृत दुर्गाबहादुर  बस्नेतले बताए । थप विवरण आउन बाँकी रहेको निर्वाचन मण्डलले जनाएको छ ।