close

कांग्रेस प्रदेश १ का सभापतिमा उद्धव थापा  विजयी 

कांग्रेस प्रदेश १ का सभापतिमा उद्धव थापा  विजयी 

Trulli
ADVERTISEMENT

विराटनगर– नेपाली कांग्रेसको प्रथम प्रदेश नं १  अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरेका थिए । 


    
यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएको कांग्रेस मोरङले जनाएको छ ।