close

प्रदेश १ बाट राष्ट्रियसभा निर्वाचनमा एमालेका शेर्पा निर्वाचित

प्रदेश १ बाट राष्ट्रियसभा निर्वाचनमा एमालेका शेर्पा निर्वाचित

Trulli
ADVERTISEMENT

विराटनगर–  प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।