close

गाउँपालिकाको अध्यक्षका प्रत्याशीविरुद्ध पक्राउ पुर्जी

गाउँपालिकाको अध्यक्षका प्रत्याशीविरुद्ध पक्राउ पुर्जी

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा । लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 

ठगी र किर्ते मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पक्राउ गर्न अनुमति पाएसँगै पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ  ।

 

विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दोहोरो नागरिकता लिएको बारे जाहेरी पनि परेको छ ।