close

फुट्यो, विप्लव नेतृत्वको नेकपा

फुट्यो, विप्लव नेतृत्वको नेकपा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ ।

 

आजदेखि चितवनमा सुरु भएको यसअघि विप्लवले कारबाही गरेका नेताको राष्ट्रिय भेलाले महासचिवबाट विप्लवलाई निष्कासन गरेसँगै विप्लव नेतृत्वको नेकपा फुटेको हो । 

 

भेलाले बाँस्तोलाको नेतृत्वमा पार्टी पुनर्गठन गर्ने तय गरेको छ । 

 

यसअघि, विप्लवले धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई जिम्मेवारीमुक्त गरेका थिए । 

 

स्थानीय तह निर्वाचनमा भाग लिने विप्लवको प्रस्तावपछि सो पार्टीमा विवाद चर्किएको थियो ।