close

आज एमालेको पत्रकार सम्मेलन

आज एमालेको पत्रकार सम्मेलन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै छन् ।

 

समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष ओलीले आज बिहान १० बजे पत्रकार सम्मेलन गर्न लागेको नेकपा एमालेले जनाएको  । 

 

पत्रकार सम्मेलन मनमोहन स्मृति हल च्यासलमा हुनेछ ।