close

दुई स्थानीय तहको निर्वाचन जेठ ३ गते, आज मनोनयन दर्ता

दुई स्थानीय तहको निर्वाचन जेठ ३ गते, आज मनोनयन दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । उम्मेदवारको मृत्युपछि दुई स्थानीय तहको निर्वाचन सरेको छ । सबै स्थानीय तहको निर्वाचन वैशमख ३० गते हुन्छ भने दुई स्थानीय तहको निर्वाचन जेठ ३ गते हुने भएको हो । 

 

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका लवरु चौधरीको निधन भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकि  शुभावति कुर्मीको निधन भएको छ। त्यसैले दुवै स्थानीय तहको निर्वाचन जेठ ३ गतेका लागि तय भएको हो । 

 

दुवै स्थानीय तहमा आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ