close

हुम्लाको चंखेलीमा झडप हुँदा मतदान अधिकृत घाइते

हुम्लाको चंखेलीमा झडप हुँदा मतदान अधिकृत घाइते

Trulli
ADVERTISEMENT

हुम्ला । चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।

 

गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।

 

झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।