close

मताधिकार प्रयोग गर्न पाए तर, घर आइपुगेनन्

मताधिकार प्रयोग गर्न पाए तर, घर आइपुगेनन्

Trulli
ADVERTISEMENT

बैतडी । भोट हालेर घर फर्किन लागेका एक वृद्धको मृत्यु भएको छ।

शुक्रबार दोगेडा केदार गाउँपालिका –३ कल्फटा बस्ने वर्ष ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो।

उनी वडाको सनानत धर्म मावि विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेर घर फर्किने क्रममा अचेत अवस्था ढलेर बेहोस भएका थिए। 

बेहोस् भएका उनलाई आफन्तले अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।