close

मतदाता बोकेको जिप दुर्घटना

मतदाता बोकेको जिप दुर्घटना

Trulli
ADVERTISEMENT

काठमाडौं । स्याङ्जामा मतदाता बोकेर मतदान केन्द्र हिँडेको जिप दुर्घटना भएको छ । 

 

स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको ग.२ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा दुर्घटना भएको हो । 

 

बस सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । 

 

घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।