close

प्रधानमन्त्री देउवाको वडामा देउवाको प्यानल नै पराजित

प्रधानमन्त्री देउवाको वडामा देउवाको प्यानल नै पराजित

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा प्रधानमन्त्री प्यानलको पराजित भएको छ । 

 

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ मा प्रधानमन्त्री देउवाको प्यानललाई कांग्रेसकै बिपी प्यानलले पराजित गरेको हो । 

 

बिपी पक्षले देउवा पक्षलाई १२९ मतान्तरले पराजित गरेको हो । करुवा चुनाव चिन्ह कांग्रेस बिपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा देउवा पक्षका चन्द्र देउवाले ५४४ मत मात्रै गरेको थिए । 

 

देउवाको वडामा बिपी प्यानल नै विजय भएको छ ।