काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले सबै नागरिकको अभिलेख गर्नुपर्ने बताएका छन् ।
‘कसको सम्पत्ति कति छ ? के–कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखीकरण गर्नुपर्छ,’ उनले भने ।
बरु एकपटक सम्पत्ति कर छुट दिएर भए पनि सबैको सम्पत्ति विवरण पेस गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।
तर, आफूले कालो धनलाई बनाउन मुलुककै सम्पत्तिको समेत पूर्णरुपमा अखिलेखीकरणको गर्नुपर्ने बेला आएको उनले बताए ।