close

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ । 

सत्तासाझेदार सो दलको सचिवालय बैठक तीनकुनस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष माधव नेपालको अध्यक्षतामा सो बैठक सुरु भएको हो । 

बैठकमा अध्यक्ष नेपालसहित सम्मानित झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायत नेता सहभागी छन् ।