close

मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया : अध्यक्ष नेपाल

मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया : अध्यक्ष नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर प्रक्रिया सामान्य प्रक्रिया भएको बताएका छन् । 

आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।   

एकीकृत समाजवादीले यसअघि मन्त्री बनेका सबैलाई फिर्ता बोलाइ मेटमणि चौधरी, भवानी खापुङ, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र हीरा केसी मन्त्री पदमा नियुक्तका लागि सिफारिस गरेको छ ।