close

मधेस प्रदेसको नीति तथा कार्यक्रम संसद्मा पेस (पू‍र्णपाठसहित)

मधेस प्रदेसको नीति तथा कार्यक्रम संसद्मा पेस (पू‍र्णपाठसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । मधेस प्रदेशले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार सो प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले २०७९÷०८०को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

नीति तथा कार्यक्रममा छात्रा शिक्षालाई प्राथमिकता दिइएको छ । 

कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने र कक्षामा ८ मा अध्ययन गर्ने छात्राका लागि  साइकल वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै,  सो नीति तथा कार्यक्रममा चुरे संरक्षण र सम्बर्द्धन स‌ंघ, प्रदेश र स्थानीय तहको सहकार्यमा  गर्ने पनि उल्लेख छ ।  

पूर्णपाठ