close

सदूरपश्चिम सरकारको आव २०७९/०८०को नीति तथा कार्यक्रम संसद्मा पेस (पूर्णपाठसहति)

सदूरपश्चिम सरकारको आव २०७९/०८०को नीति तथा कार्यक्रम संसद्मा पेस (पूर्णपाठसहति)

Trulli
ADVERTISEMENT

काठमाडौं । सदूरपश्चिम सरकारले आव २०७९/०८०को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको छ ।

आइतबार बसेको संसद्सभा बैठकमा सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीमार्फत् प्रस्तुत गरेको हो । 

प्रस्तुत नीतिमा जडीबुटी उत्पादन तथा प्रशोधनलाई जोड दिने, उच्च हिमाली क्षेत्र जडीबुटीसम्बन्धी सेवा दिने कार्यालय र प्रदेशभित्र काठको सहज आपूर्तिका लागि वन निगम स्थापना गर्ने,प्रदेश संग्राहालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने तथा  चिसापानी सुगरखाल पण्डौन खैराला खानीडाडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय  मार्गको रुपमा विकास गर्नेलगायत कुरा उल्लेख गरिएको छ ।

पू‍र्णपाठ