close

बजेटमाथिको छलफललाई देखाउँदै मन्त्रिपरिषद् कार्य स्थगित

बजेटमाथिको छलफललाई देखाउँदै मन्त्रिपरिषद् कार्य स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद् हेरफेर तत्कालका लागि स्थगित भएको छ । 

सोमबार बसेको सत्तारुढ दलको बैठक र संसद्मा भइरहको बजेटमाथिको छलफललाई देखाउँदै तत्कालका लागि मन्त्रिपरिषद् गठन स्थगित भएको हो । 

आइतबार एकीकृत समाजवादीले आफ्नो दलबाट मन्त्री पदमा सहभागी भएका सबैलाई फिर्ता बोलाइ मन्त्रीका लागि नयाँ अनुहारको नामावली प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो । 

आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरी मन्त्री बन्दै गरेकाहरूलाई पार्टी अध्यक्ष नेपालले पार्टीको इज्जत बचाउने गरी काम गर्न सुझाएका थिए ।