close

देउवा-यादवबीच भेटवार्ता जारी

देउवा-यादवबीच भेटवार्ता जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा आइतबार साँझ देउवा- यादवबीच भेटवार्ता भएको हो । देउवा भेटन् भेट्न यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेको एक स्रोतले जानकारी दियो ।

उनीहरुबीच भेटमा समसामियकलगायत मन्त्रिपरिषद् विस्तारबारे कुराकानी हुने अनुमान गरिएको छ ।