close

यस्तो छ, माओवादी केन्द्रीय सदस्यको सूची (सूचीसहित)

यस्तो छ, माओवादी केन्द्रीय सदस्यको सूची (सूचीसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो । 

माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ ।