close

ओलीले संसद‍्मा धारणा राख्दै

ओलीले संसद‍्मा धारणा राख्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

जसका संसदमा समय माग गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

भट्टराईका अनुसार ओलीले संसदमा समसामयिक विषयमा दलको धारणा राख्नेछन् ।