close

माओवादी बैठक : केन्द्रीय सदस्यलाई दुई मिनेट

माओवादी बैठक : केन्द्रीय सदस्यलाई दुई मिनेट

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय कमिटी बैठकमा पेस गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा खुला छलफल सुरु भएको छ । 

यसअघि प्रतिवेदनमा समूहगत छलफल हुँदै आएको मा यसपटक नयाँ अवधारणासहित खुला छलफल गर्न दिइएको हो । जसका लागि केन्द्रीय सदस्यहरुलाई दुई मिनेटको समय दिइएको छ । 

प्रचण्डको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र स्थाननीय तह निर्वाचनको विश्लेषण समेटिएको छ ।