close

मन्त्रिपरिषद पुनर्गठन

मन्त्रिपरिषद पुनर्गठन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

सोमबार जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादवलाई वनमन्त्रीमा नियुक्त गरेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषलद् विस्तार गरेका हुन् । 

जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर मन्त्रिमण्डलमा नयाँ अनुहार प्रवेश गराएको हो ।