काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।
छानबिन समितिलाई काम गर्नको लागि मार्ग प्रशस्त गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।