close

बुढिगंगाको मेयरमा मतान्तर घटाउदै खाती

बुढिगंगाको मेयरमा मतान्तर घटाउदै खाती

Trulli
ADVERTISEMENT

बाजुरा । बुढीगंगा नगरपालिका मतगणना जारी छ।  पछिल्लो अप्डेट अनुसार  ७ हजार ४१७ मतको परिमाण आइसकेको छ 

पछिल्लो अपडेट अनुसार  नेकपा एमालेका उम्मेदवार प्रमुख रामबहादुर बानियाँले ३८८१ ल्याएका छन् भने नेपाली कांग्रेसका रंगबहादुर खातीले ३१०१ मत ल्याएका छन् । कुनै समय १५०० भन्दा बढीको मतान्तर रहेको प्रमुख पदमा  अहिलेको मतान्तर ७८० छ । 

हालसम्म १, २, ३, ४ र ७, ८,९,१० को गणना सम्पन्न भएको छ भने ५ र ६ काे  मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।