close

प्रधानमन्त्री उपस्थित कार्यक्रममै नाराबाजी

प्रधानमन्त्री उपस्थित कार्यक्रममै नाराबाजी

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ ।

सोमबार काठमाडौंको कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो । 

युवाहरूले राष्ट्रिय एकताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौँ, नागरिकता विधेयक खारेज गर‍्जस्ता नारा लगाएका थिए ।