close

एसपिपीमा सहभागी नहुने भनी पत्र नलेख्नुको कारण माग

एसपिपीमा सहभागी नहुने भनी पत्र नलेख्नुको कारण माग

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकालाई सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अमेरिकालाई एसपिपीमा सहभागी नहुने भनी निर्णय गरे पनि सरकारले पत्र पठाएको छ। 

बुधबार बसेको समितिको बैठकले एसपिपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।