close

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय स्वागतयोग्य : ओली

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय स्वागतयोग्य : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन् । 

बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए ।

उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।