close

आजको संसद् बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि छलफल हुँदै

आजको संसद् बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि छलफल हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसर बैठक बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची छ ।

विसं २०७८ फागुन १९ गते संसद‍्मा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग दर्ता भए पनि उनी निलम्बनमा रहेका छन् ।