close

जनताले भेट्टाएनन् प्रदेश सरकार : सांसद बाँस्कोटा

जनताले भेट्टाएनन् प्रदेश सरकार : सांसद बाँस्कोटा

Trulli
ADVERTISEMENT

काठमाडौं । पूर्वसञ्चारमन्त्री तथा एमाले सांसद गोकुल बाँस्कोटाले जनताले प्रदेश सरकार जनताले फेला पार्न नसकेको बताए ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर संसद बाँस्कोटाले यस्तो बताएका हुन् । 

संसदमा आफ्नो एजेन्डा प्रवेश गराएका छन् । जनताले प्रदेश सरकारहरू फेला नै नपारेको र यसको प्रभावकारिता शून्य बनेको उनले टिप्पणी गरे ।

संघीयताको विरोधमा सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका बाँस्कोटाले पहिलोपटक संसदमा पनि यस विषयमा बोलेका हुन् ।