close

फेसबुकमा काठमाडौं र धरानका मेयरबीच ‘दोहोरी’

फेसबुकमा काठमाडौं र धरानका मेयरबीच ‘दोहोरी’

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमडाडौं महानगरका मेयर बालेन शाहलाई व्यंग्य गरेपछि दुई मेयरबीच सामाजिक सञ्जाल फेसबुकमा 'दोहोरी' चलेको छ । 

काठमाडौं आएर फर्किनेबित्तिकै सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै व्यंग्य गरेका थिए । 

उनको फेसबुक स्टाटसमा बालेनले पनि व्यंग्य गर्दै कमेन्ट गरेका छन् ।उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’