close

हामी गठबन्धन गर्दैनाैं : महासचिव पोखरेल

हामी गठबन्धन गर्दैनाैं : महासचिव पोखरेल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा निर्वाचन क्षेत्र विशेषमा अन्य दलसँग तालमेल हुनसक्ने तर गठबन्धन नहुने बताएका छन् । 

एमालेको प्रचार विभागले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

‘कुनै प्रकारको गठबन्धनको पक्षमा छैनौं । आफ्नो नीतिका आधारमा निर्वाचनमा प्रस्तुत हुन्छौं,’ सो क्रममा उनले भने ।