close

देउवा र म एकै ठाउँमा उभिसक्यौं : शेखर

देउवा र म एकै ठाउँमा उभिसक्यौं : शेखर

Trulli
ADVERTISEMENT

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशन र स्थानीय तह चुनावको तुष त्याग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

मोरङको सुन्दरहरैचा ५ मा आइतबार भएको छलफलमा  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताउँदै गुटको झगडामा नलाग्न नेता तथा 

उनले महाधिवेशनका बेला देउवासँग गरिएको लडाइँ सकिएको उनले भने,‘शेरबहादुरजी र म महाधिवेशनमा सँगै लडेको होइन ? वडादेखि ग्रुप बनेर माथिसम्म गएको होइन? जब शेरबहादुरजी र म नै मिलिसकेपछि वडामा किन तपाईंहरू झगडा गरिरहनुभएको छ मैले बुझेको छैन ।’