close

पूर्वमन्त्री भट्टको निधन

पूर्वमन्त्री भट्टको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खेमराज भट्टको निधन भएको छ । बर्दिया निवासी पूर्वमन्त्रीसमेत रहेका मायालुको आज बिहान निधन भएको हो ।

प्रेस सेन्टरका अध्यक्ष जुगल सापकोटाले मायालुको निधन प्रति भावपुर्ण श्रद्दाञ्जलि साथै  शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।