close

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार गरेका छन् । 

आजका लागि तय भएको प्रतिनिधिसभा बैठकका बारेमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएपछि ओली बालुवाटर पुगेका हुन् । 

सदन सञ्चालन तथा समसामयिक राजनीतिका बारेमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका बालुवाटार स्रोतले जनाएको छ ।