close

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं– एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन् । आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।

दुई नेताबीचको भेटमा संक्रमणकालीन न्याय तथा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ।