close

कांग्रेसको घोषणा : भूकम्प पीडितको उद्धारका लागि सरकारलाई ५० लाख दिने

कांग्रेसको घोषणा : भूकम्प पीडितको उद्धारका लागि सरकारलाई ५० लाख दिने

Trulli
ADVERTISEMENT

काठमाडौँ- नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारको कोषमा ५० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै उक्त सहयोग गर्ने उल्लेख गरेका हुन् । 

साथै  स्वदेश तथा विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ मानवीय सेवामा जुट्न समेत आग्रह गरेको छ ।