close

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिको युरोप भ्रमण स्थगित गरिएको परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताए । 

यही  २२ कातिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले भ्रमण स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।